आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरेलुटोली सविन मेमोरियलको फराकिलो जित

घरेलुटोली सविन मेमोरियलको फराकिलो जित


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७८, शुक्रबार

पोखरा, ८ असोज –घरेलु टोली सविन मेमोरियलले झरना स्पोट्र्स क्लब माथि सहज जित निकालेको छ ।

शुक्रवार पोखरा रंगशाला स्थित बहुउदेश्यी कभर्डहलमा भएको दोस्रो खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । सविनको जितमा अभिनाष तामाङले ह्याट्रिक गरे ।

यस्तै मनिष सेडिले २ तथा मनोज गुरुङले १ गोल गरे । झरनाका लागि जितेश गुरुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सविनका अभिनाष तामाङ घोषित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->