आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेफ्रीको कम्जोर निर्णय शैली ?

रेफ्रीको कम्जोर निर्णय शैली ?


  • विजय नेपाली
  • असोज ८ २०७८, शुक्रबार

पोखरमा भइराखेको राष्ट्रिय ए डिभिजन फुटसल लिगमा अफिसियल प्रति गुनासो हुनु नौलो कुरा होइन् ।

खेलमा कहिँ न कतै चुकेकै हुन्छन् । तर, यतिपनि चुकेका हुदैँनन् की जित्ने टिमले पनि विरोध हार्नेटिमले पनि विरोध ।

यस्तै अवस्था आयो फुटसल लिगमा । जहाँ १० टिमले नै रेफ्रीको कुशलता प्रति औला उठाएका छन् । लिगमा सहभागि सबै टिमले निर्णयको विरोध गर्दै ७ बुदे असन्तुष्टि सहितको ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले रेफ्रीमा अनुभवीको कमी, कम्जोर निर्णय क्षमता तथा नियम प्रति पूर्ण जानकार नहुनु असन्तुष्टिका कारणहरु रहेको बताए ।

नेपाल व्यवसायी फुटसल संघका अध्यक्ष तथा ढुकु फुटसल हवका प्रशिक्षक राज महर्जनले अनुभवी रेफ्रीको कमी लिगमा देखिएको बताए । उनले सिनियर रेफ्री ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->