आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भिन्तुना क्लबको हक्की टिम

भिन्तुना क्लबको हक्की टिम


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७८, सोमबार

पोखरा,११ असोज पोखरा ३ नदिपुरको भिन्तुना क्लबले हक्की टिम निमार्ण गरेको छ । युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न टिम निमार्ण गरिएको क्लबका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन् ।

पिताम्बर थापाको कप्तानीमा ८ सदस्यीय टिमको घोषणा गरेका हुन् । टिमका अन्य सदस्यहरुमा हेमन मगर, अशिम ठकुरी, खिम थापा, कुञ्जन थापा, सुजन विक, युनिश गुरुङ र सागर थापा रहेका छन ।

टिमको म्यानेजरमा मनिष सुवाल रहेको श्रेष्ठले जानकारी दिए । सुवालले हक्की खेलको प्रवद्र्धन गर्नका लागि भिन्तुना क्लबले हक्की खेल रोजेको बताए । उनले अब पोखरामा विस्तारै हक्की खेलको विकास गर्ने योजना रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->