आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लोकतान्त्रिक खेलकुद संघले खेलाडी तथा पदाधिकारीलाई लगायो भेरोसेल

लोकतान्त्रिक खेलकुद संघले खेलाडी तथा पदाधिकारीलाई लगायो भेरोसेल


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७८, शुक्रबार

पोखरा, १५ असोज–लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा खेलाडी तथा पदाधिकारीलाई भेरोसेल लगाइएको छ ।
शुक्रबार पोखरा रंगशालामा कोरोना भाइरस विरुद्धको खोप लगाइएको हो ।

संघको आयोजनामा गरिएको खोप कार्यक्रममा ३३० जनाले भेरोसेलको पहिलो डोज लगाएका हुन् । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले पहिलो खोप लगाए ।

उनले खेलाडी, प्रशिक्षक तथा खेल संघका पदाधिकारी र कर्मचारी कोहि पनि खोपबाट बञ्चित हुनु नहुने बताए । खेलाडी देशको गहना भएकाले खेलाडीलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->