बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा मोटरसाईकल दुर्घटना, एकजनाको मृत्यु

नवलपुरमा मोटरसाईकल दुर्घटना, एकजनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७८, आइतबार

नवलपुर/ मध्यविन्दुको भित्री सडक खण्डमा शनिवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मध्यविन्दु ७ चोरमारामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते भएका चोरमाराकै ३० बर्षीय नेत्र बहादुर मिधुनको मृत्यु भएको हो ।

गण्डकी प्रदेश ००१–०४ प २७४८ नम्बरको मोटरसाईकल चोरमाराबाट अम्रसा जाने क्रममा बाटोमा रुखमा ठोकिएर दुर्घटना भएको तम्सारिया प्रहरी चौकीले जनाएको छ ।
दुर्घटना लगतै प्रहरीले उद्वार गरि मध्यविन्दु जिल्ला अस्पताल लगेको भएपनि अस्पतालले मृत घोषणा गरेको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->