सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

लायन्स फेवा फूलवारीको सहयोग

लायन्स फेवा फूलवारीको सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७८, सोमबार

पोखरा/ लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले पोखरा महानगरपालिका–२९ स्थित श्री नवदुर्गा आधारभूत विद्यालयमा युरो गार्ड, न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण, आँखा शिविर र जेहेन्दार २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ का गभर्नर लायन विश्वेश्वर आचार्यले सहयोग सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष लायन कुन्दनराज शर्माले बताए । उनका अनुसार विद्यालयका नर्सरीदेखि ५ कक्षासम्मका करीब ५० जना विद्यार्थीहरूलाई सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->