नवलपुर – उद्योगपति विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । सोमवार भएको क्षेत्रीय अधिवेशनमा उनी सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । चौधरी सर्वसहमत भएपनि अरु प्रतिनिधि चयनका लागि मतदान भएको छ ।