मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, भूसाल पराजित

उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, भूसाल पराजित


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७८, मंगलबार

सौरहा – नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए ।
अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->