मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अमेरिकाले दिएको ‘डेडलाइन’ मै बोलाइयो संसद बैठक

अमेरिकाले दिएको ‘डेडलाइन’ मै बोलाइयो संसद बैठक


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७८, बिहिबार

काठमाडौं – संसदको दुवै सदनको बैठक मंसिर २८ गते बोलाइएको छ। मंसिर ३ गते प्रचण्डलाई भेटेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय गर्न डिसेम्बर १४ सम्मको ‘डेडलाइन’ दिएका थिए।

त्यो भनेको मंसिर २८ गते हुन्छ। त्यही दिन सरकारले संसदको बैठक बोलाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सरकारको सिफारिसमा मंसिर २८ गते दिउँसो २ बजेका लागि संसद बैठक आह्वान गरेकी हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->