मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

शेखर टिम: भण्डारी र गुरुङ उपसभापति, रिजाल र थापा महामन्त्री

शेखर टिम: भण्डारी र गुरुङ उपसभापति, रिजाल र थापा महामन्त्री


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७८, शनिबार

काठमाडौं – नेपाली कांग्रेसमा संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बनेका शेखर कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापालाई उम्मेदवार बनाएका छन्। कोइरालाले दुई उपसभापति र दुई महामन्त्री चारै मुख्य पदमा नयाँ अनुहारलाई अगाडि सारेका हुन्।

कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी तथा अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->