मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एक हजार मतगणना: देउवालाई ४७२ र शेखरलाई ३७६ मत

एक हजार मतगणना: देउवालाई ४७२ र शेखरलाई ३७६ मत


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७८, मंगलबार

काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा १ हजार मतगणना हुँदा ४७२ मत लिएर शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले ३७६ मत लिएर पछ्याइरहेका छन् ।
प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत पाएका छन् । राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->