दोस्रो संस्करणको टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै सुखद् सुरुआत गरेको छ ।
न्यु डायमण्डले आर्मीलाई २५–१७,२५–२२,१३–२५ र २५–१७ को सेटमा हराएको हो । प्रतियोगितामा अब ३ खेल हुँदैछ । अहिले विभागिय क्लब एपिएफ र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । यस्तै पुरुष तर्फको खेल भने पुलिस र एपिएफको सकिए लगत्तै हुनेछ ।