मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

रत्नेचौरको तोरीबारीमा टीकटक बनाउन रोक

रत्नेचौरको तोरीबारीमा टीकटक बनाउन रोक


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७८, आइतबार

बेनी / पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा पर्यटकहरुको चहलपहल धेरै भएपछि आजदेखि प्रवेश निषेध गरिएको छ ।

कोभिड–१९ को महामारी वृद्धि हुँदै गएकोले यहाँको तोरीबारीमा धेरै भीडभाड बढेको हुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको हो ।

तोरीबारी धेरै भीडभाड बढेपछि जिल्ला प्रहरी कार्यालय बेनीबाट टोली परिचालन गरिएको छ भने आइतबार बिहानदेखि नै घुम्न आउने पर्यटकलाई प्रहरीले फर्काउन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->