बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७८ माघ १९ गते बुधबारको राशिफल

२०७८ माघ १९ गते बुधबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • माघ १९ २०७८, बुधबार

मेष– प्रिजजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या– शत्रु पक्षको पराजय हुँदै जाने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– मन असन्तोषरूपी अनल ज्वालामा जल्ने ।
कुम्भ– सामाजिक मान सम्मानमा थप वृद्धि हुने ।
मीन– स्वजनबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->