बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँको मादी नदीमा हाम फालेर एक महिलाको मृत्‍यु

तनहुँको मादी नदीमा हाम फालेर एक महिलाको मृत्‍यु


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७८, शनिबार

तनहुँ – तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्‍यु हुने महिलाको नाम ठेगाना खुल्‍न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->