बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७८ माघ २४ गते सोमबारको राशिफल

२०७८ माघ २४ गते सोमबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • माघ २४ २०७८, सोमबार

मेष– आफन्तजन इष्टमित्रबाट राम्रो साथ सहयोग प्राप्त ।
वृष– सामाजिक स्थानमा केही ह्रास आउने उच्च सम्भावना।
मिथुन– अनायासै अर्थ जमिन लाभको योग ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– शत्रु पक्ष परास्त हुँदै जाने ।
धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर– चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->