शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७८, सोमबार

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->