पोखरा\रानाभाट\भाट समाज नेपाल कास्की जिल्ला समितीको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेसनबाट कृष्तीका सूर्यबहादुर रानाभाटको अध्यतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा नरेश कुमार बन्जरा, उपाध्यक्षमा प्रतिभा रानाभाट र अन्जु रानाभाट, सचिवमा सूर्य प्रसाद बन्जरा, सहसचिवमा एकेन्द्र बन्जरा, कोषाध्यक्षमा रेशमबहादुर रानाभाट र सदस्यहरुमा विमला रानाभाट, श्रीराम रानाभाट, एकदेव रानाभाट, लक्ष्मण रानाभाट, संजय कुमार रानाभाट, गंगा रानाभाट, वासुदेव रानाभाट, विष्णुकुमारी रानाभाट, भुपेन्द्र रानाभाट, ढकबहादुर रानाभाट, पद्मा रानाभाट, सिता रानाभाट र शम्भु अधिकारी चयन भएका छन् ।





