मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

पोखरा /सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->