पोखरा/ युनाइटेड क्लबले पोखरा १४, मझेरीपाटनको रामेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । क्लवको १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रमअन्तर्गत क्लबले विद्यालयमा सहयोग गरेको अध्यक्ष राजु श्रेष्ठले बताए ।





