पोखरा २ जेठ/मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको छ ।
अध्यक्षमा एमालेले जित हासिल गरेपनि उपाध्यक्ष भने कांग्रेसको पोल्टामा प¥यो । अध्यक्षमा एमालेका प्रदिप गौचनले १ हजार १ सय ४४ मत ल्याउँदै विजयी भए । कांग्रेसकी बालकुमारीले १ हजार ५५ प्राप्त गरिन् ।
उपाध्यक्षमा कांग्रेसकी सोमल हिराचनले १ हजार १ सय १२ मत ल्याउँदा एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत ल्याइन् ।





