बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लोमन्थाङमा एमालेका टसी र छयुमी विजयी

लोमन्थाङमा एमालेका टसी र छयुमी विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७९, सोमबार

लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

एमालेका टसी न्हर्वु गुरुङ ६ सय ६८ मत सहित विजयी भए । कांग्रेसका टसी गुरुङले ५ सय ४१ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी छयुमी विष्ट गुरुङ ६ सय ३२ मतले विजयी भइन् । कांग्रेसकी छिरिङ ढोका गुरुङले २ सय २९ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->