आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

१२ हजार ९७ मत गन्दा गठबन्धनकै अग्रता

१२ हजार ९७ मत गन्दा गठबन्धनकै अग्रता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७९, सोमबार

पोखरा २ जेठ/पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ ।

१२ हजार ९७ मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ८ सय ४८ मत प्राप्त गर्दा कृष्ण थापाले ४ हजार ३ सय ५२ मत प्राप्त गरे । धनराज ४ सय ९६ मतले थापा भन्दा अघि रहेका छन् ।

यस्तै राप्रपाका शंकर खरालले ६ सय ४५ मत प्राप्त गर्दा गणेश पौडेलले ३ सय ११ मत प्राप्त गरे ।

उपमेयरमा पनि गठबन्धनकै अघि रहेको छ । गठबन्धनबाट मेयर पदकी उम्मेदवार रहेकी कोपिला रानाभाटले ४ हजार ९ सय ९३ मत प्राप्त गर्दा मञ्जुदेवीले ४ हजार ९ सय ८०  मत प्राप्त गरिन् ।

उपमेयरमा कोपिला १३ मतले मञ्जुभन्दा अघि रहेकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->