पोखरा ३ जेठ÷गठबन्धनका धनराज आचार्यले ९ हजास ४ सय २ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ५ सय ४८ मत प्राप्त गरे ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ९ हजार ६ सय ७९ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ९ हजार ४० मत प्राप्त गरिन् । राप्रपाकी रञ्जना सेनले ९ सय १९ मत प्राप्त गरिन् ।
२२ हजार ४ सय ६० मत गणना गर्दा यस्तो छ अन्य मेयर पद उम्मेदवारको मत
धनराज आचार्य गठबन्धन (कलम) – ९४०२
कृष्ण थापा नेकपा एमाले (सुर्य) – ७९५४
शंकर खराल राप्रपा (हलो) – १०८१
गणेश पौडेल स्वतन्त्र (लौरो) – ५४८शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –६१
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –४०
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ३५
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–२४
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –१८
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –१३
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) –११
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –१०
नवराज बास्तोला स्वतन्त्र (आँप) –७
रामराज अधिकारी स्वतन्त्र (खरायो) –१२
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –६
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–४
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–४
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –४
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–२
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– १
विमल बहादुर कार्की (भुइकटर)– १
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–०
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ०




