आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरको मतगणना स्थलमा तनाव

पोखरा महानगरको मतगणना स्थलमा तनाव


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७९, बुधबार

पोखरा / पोखरा महानगरपालिकामा मत गणना भइरहँदा एमाले कार्यकताहरुले मतगणनालाई विथोल्ने प्रयास गरेका छन् ।

उनीहरुले जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि अचानक आक्रोसमा आइ विथोल्ने प्रयास गरेको हो । अवस्था अहिले सामान्य भइसकेको छ । सुरक्षा दलले नियन्त्रणमा लिएको छ । वडा ७ को मतगणना चलिरहँदा विवाद भएको हो । उनीहरुले अन्य मतगणना स्थलमा समेत कब्जा गर्न खोजेका थिए ।

गठबन्धनले आवस्यक भन्दा धेरै प्रतिनीधि पठाएको उनीहरुको आरोप छ । एमाले कार्यकर्ताले पत्रकारलाई समेत धम्की दिएका छन् । उनीहरुले घटनाबारे जानकार लिन खोज्दा पत्रकारलाई झापड हान्ने र बाहिर निस्किन नदिने भन्दै धम्की दिएका थिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->