पोखरा/पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ १ सय २० मतले अघि रहेकी छिन् ।
६९ हजार ९ सय ६८ मत गणना हुँदासम्म मञ्जुले २९ हजार २० मत ल्याउँदा गठबन्धनकी कोपिला रानाभाटले २८ हजार ९ सय उनले मत प्राप्त गरिन् ।
राप्रपाकी रञ्जना सेनले २ हजार ८ सय ८० मत ल्याउँदा एकमात्र स्वतन्त्र रहेकी सोममाया विकले २१ मत प्राप्त गरिन् ।
६९९६८ मत गणना हुँदा उपमेयर उम्मेदवारले पाएको मत
कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –२८९००
मञ्जुदेवी गुरुङ नेकपा एमाले (सुर्य) –२९०२०
रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –२८८०
माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–१६०
पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–७४
सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–२४
शितला थापा नेकपा समाजवादी (कार)–११
सोम माया वि.क स्वतन्त्र (पुतली)–२१





