पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरामा १ लाख ३० हजार ७ सय २७ मत गणनवा सम्पन्न भइसकेको छ ।
३३ वडा रहेको पोखरा महागनरपालिकामा गठबन्धनका धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेको छ । ५ वडा गणना हुँद्र गर्दा धनराजको जित निश्चित भइसकेको छ ।
उपमेयरमा भने एमालेकी कोपिला रानाभाटको जित निश्चित देखिएको छ । अब जम्मा १२ हजार ४ सय ९९ मत गणना गर्न बाकिँ रहेको छ ।
१३०७२७ मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः
धनराज आचार्य गठबन्धन (कलम)– ५२९७२
कृष्ण थापा एमाले (सूर्य)–४८५३६
शंकर खराल राप्रपा (हलो)–५४६२
गणेश पौडेल स्वतन्त्र (लौरो)–२९१९
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –३३०
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –५३०
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– १३०
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–४८
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –११९
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२६
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – १११
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –६७
नवराज बास्तोला स्वतन्त्र (आँप) –३९
रामराज अधिकारी स्वतन्त्र (खरायो) –१०४
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (दापसहितको खुकुरी) –३४
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–६४
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२४
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –११
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–२३
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– ३३
विमल बहादुर कार्की (भुइकटर)– ११
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–२४
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ५
उपमेयर उम्मेदवारले पाएको मत
कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –५१४८२
मञ्जुदेवी गुरुङ नेकपा एमाले (सूर्य) –५५५०४
रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –५४६२
माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–२५४
पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–१२१
सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–३९
शितला थापा नेकपा समाजवादी (कार)–१७
सोम माया वि.क स्वतन्त्र (पुतली)–४६




