आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७९, मंगलबार

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम पेश गरेको छ ।

वर्तमान सरकारले आफ्नो अन्तिम कार्यकालको नीति तथा कार्यक्रम सार्वजतिक गरिरहेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा प्रस्तुत गरिरहेका छन् ।

आगामी वर्ष प्रदेशसभाका सदस्यहरूको कार्यकाल सकिने र नयाँ निर्वाचन हुनेहुँदा गण्डकी सरकार स्थापनाको पहिलो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->