पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठ:





