बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७९ असार १५ गते बुधबारको राशिफल

२०७९ असार १५ गते बुधबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • असार १५ २०७९, बुधबार

मेष– मनमा प्रशन्नताको बहार छाउने ।
वृष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
तुला– नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक– प्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– आवासमा नवीन रौनकता छाउने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->