शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा रंगशाला कभर्डहलमा आगलागी

पोखरा रंगशाला कभर्डहलमा आगलागी


  • ढोरपाटन सम्वाददाता
  • असार २६ २०७९, आइतबार

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा आगलागि भएको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिता चलिरहँदा आगलागि भएको हो ।

अहिले आगो नियन्त्रणमा लिइएको छ । जिप्सन राखिएको उक्त हलमा विजुलीको तार सर्ट हुँदा आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->