आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कास्की कांग्रेस प्रवक्तामा पालिखे

कास्की कांग्रेस प्रवक्तामा पालिखे


  • ढोरपाटन सम्वाददाता
  • साउन ५ २०७९, बिहिबार

पोखरा, ४ साउन–नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टीको आज बसेको बैठकले पालिखेलाई प्रवक्ता बनाउने निर्णय गरेको हो ।

प्रवक्तामा उनी सर्वसम्मत रुपले चयन भएका हुन् । पालिखे जिल्ला सदस्य हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->