बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अरिङ्गालले चिलेर बागलुङ जैमिनीका रानाको मृत्यु

अरिङ्गालले चिलेर बागलुङ जैमिनीका रानाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७९, मंगलबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–७ जैदीका एक पुरुषको अरिङ्गलले चिलेर मृत्यु भएको छ । जैदिका ४३ वर्षिय ज्ञान बहादुर रानाको अरिङ्गालले चिलेर मृत्यु भएको हो ।

हिजो साँझ घर छेवैमा रहेको जंगलमा अरिगंल पोल्न गएका रानालाई अरिङ्गलले चिलेको थियो । गम्भिर घाईते रानालाई स्थानीय स्थास्थ्य चौकीमा समान्य उपचार गरि घर फर्काईएको थियो ।

उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->