बागलुङ/ बागलुङ नगरपालिकाले बिजया दशमी, दिपाबली, छड, नेपाल सम्बत र इ्द लगायतका पर्वको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । बुधबार बिरेन्द्र ऐश्वर्य पार्कमा खुला कार्यक्रम गरेर राजनीतिक दलका नेता, सामाजिक संघसंस्था, बित्तिय संस्था, पत्रकार र कर्मचारीबीच शुभकामना कार्यक्रम गरेको हो ।





