बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा नयाँ नोट सटही सुरु

बागलुङमा नयाँ नोट सटही सुरु


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७९, बिहिबार

बागलुङ/दशैंका लागि नयाँ नोट सटही सुरुभएको छ । मंगलबारदेखि बागलुङका बैंक तथा बित्तिय संस्थाहरुले सपर्वसाधारणका लागि नयाँ नोट दिन सुरु गरेका हुन् । नेपाल बैंक लिमिटेडले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही गरिरहेको बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताए ।

बिहिबार र शुक्रबार पनी नयाँ नोट साटिने सेवाले बताए । नेपाल बैंकले गलकोट, बुर्तिबाङ र बागलुङ शाखाबाट तीन करोड रुपैयाँका नयाँ नोट वितरण हुने उनले जानकारीदिए । बागलुङ बजारका अन्य बैंक तथा बित्तिय संस्थाले पनि बिहिबारदेखि नयाँ नोट सटही थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->