शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

एमाले-जसपाबीच १४ जिल्लामा चुनावी तालमेल

एमाले-जसपाबीच १४ जिल्लामा चुनावी तालमेल

प्रतिनिधि सभाका १७ सिट जसपालाई दिईने


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७९, शनिबार

काठमाडौं / नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा ) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।
यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->