शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

काठमाडौं / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ।

आज (आइतबार) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्न उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि दर्ता गर्न सकिने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->