आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पिडा थामेर मतदान (फोटो फिचर )

पिडा थामेर मतदान (फोटो फिचर )


  • विजय नेपाली
  • मंसिर ४ २०७९, आइतबार

पोखरा / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत कास्कीमा ६० प्रतिशत मत खसेको छ ।

निर्वाचन कार्यालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार छिटपुट घटनाबाहेक कास्कीमा शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोग गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार कास्कीमा ६० प्रतिशत मत खसेको हो ।

‘कास्कीमा ६० प्रतिशत मत खसेको छ । हाम्रो प्रारम्भिक नतिजाले त्यस्तो देखाएको छ । बाकिँ त सबै बुथबाट मतपेटिका आएपछि मात्रै थाहा हुन्छ’ उनले भने । (तस्वीर विजय नेपाली )

 

(तस्वीर विजय नेपाली )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->