बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा कांग्रेसका उम्मेदवार जीत नजिक, एमाले दोस्रोमा

मुस्ताङमा कांग्रेसका उम्मेदवार जीत नजिक, एमाले दोस्रोमा


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार
कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली र एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन ।

पोखरा / प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले २हजार ५२१ मत प्राप्त गरेका छन् ।
मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ६६ मतमात्र प्राप्त गरेका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->