बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडिगाडमा मोटरसाइकल दुर्घटना, वडा सदस्य पाइजा घाइते

बडिगाडमा मोटरसाइकल दुर्घटना, वडा सदस्य पाइजा घाइते


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७९, बुधबार

बागलुङ/ बागलुङको वडिागाड गाउँपालिकामा मोटरसाईल दुर्घटनाहुँदा चालक घाईते भएका छन् । मंगलबार साँझ बडिगाड–६ ठूलावेसिंमा मंगलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा बडिगाड–६ का वडा सदस्य समेत रहेका दुर्गाराज पाइजा घाईते भएका हुन् ।

उनको मुख र निधारमा गहिरो चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा प्राथमिक उपचार पछि थप उपचारको लागि पोखरा पठाईएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

खार बजारबाट भिमगिठे तर्फजाँदै गरेको बडिगाड गाउँपालिकाको ध१ब २८० नम्बरको सेतोप्लेटको मोटरसाइकल रोकिराखेको लु१त ६७४० नंम्बरको ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको प्रहरी चौकी खारले जनाएको छ ।

मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->