बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनप्रिय क्याम्पस पोखराको अध्यक्षमा बिरेन्द्रनारायण निर्वाचित

जनप्रिय क्याम्पस पोखराको अध्यक्षमा बिरेन्द्रनारायण निर्वाचित


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७९, मंगलबार

पोखरा / पोखराको जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति गठनमा सहमती हुन नसक्दा निर्वाचन भएको छ । निर्वाचनबाट क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बिरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा बिजुक्छेले २ सय ६९ मत प्राप्त गरी विजयी भए ।

प्रतिस्पर्धी सोमनाथ बरालले १ सय ४४ मत प्राप्त गरे । निर्वाचनमा १४ मत बदर भएको छ । जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्युएए मान्यता प्राप्त क्याम्पस हो । यो क्याम्पस राजनीति गर्ने थलो बन्दै गएकोमा पोखरावासी चिन्तित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->