बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७९, बिहिबार

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सांसद रोशन वहादुर गाहा मगर चयन भएका छन् । एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज अधिकारीले गाहालाई प्रमुख सचेतकमा चयन गरेका हुन् ।

गाहालाई संसदीय दलको प्रमुख सचेतकमा मनोनित गरेको पत्र विहिवार दिएका छन् । उनी नवलपुरबाट प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->