बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७९, शुक्रबार

काठमाडौं / प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् ।

बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् ।

यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->