बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७९ फागुन ११ गते बिहिबारको राशिफल

२०७९ फागुन ११ गते बिहिबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • फाल्गुन ११ २०७९, बिहिबार

मेष– सामाजिक मानसम्मानमा केही आँच आउने सम्भावना ।
वृष– मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने ।
मिथुन– थालेका कार्य बिचैमा रोकिने ।
कर्कट– व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।
सिंह– अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक– प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
धनु– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने।
मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मीन– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->