बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकी उपसभामुखको स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त

गण्डकी उपसभामुखको स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त


  • ढोरपाटन संवाददात
  • फाल्गुन १२ २०७९, शुक्रबार

पोखरा/गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाको प्रमुख स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त भएका छन् । शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकिय सचिव भै काम गरिसका छन् ।

अंग्रेजी विषयमा स्नाकोतर गरेका उनले भारत, चिन, थाईल्याङ, सिगापुर भम्रण समेत गरिसकेका छन् । नेकपा एमाले पोखरा ९ को ३ कार्यकाल अध्यक्ष भैसकेका शर्मा अहिले पार्टिको महानगर कमिटी सचिवालय सदस्य, वडा नं। ९ ईन्चार्जको जिम्मेवारिमा छन् ।

विश्वासानन्द फाउण्डेशनका केन्दिय महासचिवको रूपमा समेत उनी छन् । नेपाल रेडक्रस सोशाईटि पोखरा ९ उपशाखाका सचिव समेत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->