बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको मात्रै उम्मेदवारी

राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको मात्रै उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७९, शनिबार

पोखरा / राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेवाङको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा छन् । नेम्वाङको समर्थक र प्रस्तावकमा भने एमालेका सांसद छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->