बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निर्वाचन हुने वातावरण नभएको भन्दै धौलागिरी क्याम्पसका निर्वाचन अधिकृतले दिए राजिनामा

निर्वाचन हुने वातावरण नभएको भन्दै धौलागिरी क्याम्पसका निर्वाचन अधिकृतले दिए राजिनामा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७९, मंगलबार

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा विवाद उत्पन्न भएपछि निर्वाचन अधिकृतले राजिनामा दिएका छन् । निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले मंगलवार राजीनामा दिएका हुन् ।

क्याम्पस प्रमुखलाई बुझाएको राजिनामामा न्यौपानेले क्याम्पसमा विकसित घट्नाक्रमले निर्वाचनका सम्पूर्ण कार्यतालिका प्रभावित बनेको र निर्धारित समयमा चुनाव गराउने वातावरण नभएकोले राजीनामा दिएको वताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->