बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कास्कीमा दश हजार ३३९ जनाले दिए एसईई (फोटो फिचर)

कास्कीमा दश हजार ३३९ जनाले दिए एसईई (फोटो फिचर)


  • विजय नेपाली
  • चैत्र १७ २०७९, शुक्रबार

पोखरा/ यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा आजबाट सुरु भएको छ। चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो ।

कास्की जिल्लामा शान्तिपूर्ण तरिकाले परीक्षा सुरु भएको उप सचिव नारायण प्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कास्कीमा १० हजार ३ सय ३० जना विद्यार्थी परीक्षामा सहभागि भएका छन् ।

परीक्षामा दृष्टिविहिन र बहिरा विद्यार्थीको समेत सहभागिता रहेको छ ।

(सहयोगिको भरमा परीक्षा दिदैँ दृष्टिविहिन)

(सहयोगिको भरमा परीक्षा दिदैँ दृष्टिविहिन)

(परीक्षा दिएर निस्किएका विद्यार्थीहरु)

(तस्वीर ः विजय नेपाली )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->