मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे यादव

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे यादव


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

पोखरा / बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अग्रता लिएका हुन् ।

उनलाई जसपाका यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् । एमालेको पुरुषोत्तम पौडेल ५२३ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २३९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->