मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पुल भासिएपछि पृथ्वी राजमार्ग दुईतर्फी बन्द

पुल भासिएपछि पृथ्वी राजमार्ग दुईतर्फी बन्द


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

पोखरा / मुलुकको केन्द्रिय राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्ग दुवैतर्फ बन्द भएको छ ।

धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको हो ।

पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द हुँदा त्यहाँबाट आवातजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->